अभिनेत्री जीयासँग विवाह गर्दैछन् भुवन केसी ?

काठमाडौं । अभिनेता भुवन केसीले अभिनेत्री जीया केसीसँगकाे सम्बन्धलाई निर्णायक मोड दिने बताएका छन् । अभिनेता भुवन ७/८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा बसेर सम्बन्ध अगाडि बढाएका छन् । उनले अब भने जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै जीयाको नाम नै नलिई घुमाउराे शैलीमा छिट्टै विवाह गर्ने बताएका हुन् । यतिबेला जीयाको साथमा अमेरिकामा … Continue reading अभिनेत्री जीयासँग विवाह गर्दैछन् भुवन केसी ?